News paper articles Category
अष्ट्रेलियाको आगो
Posted on January 18, 2020 Leave a Comment
अष्ट्रेलियाले कोप २५ मा देखाएको उक्त चलाखीपूर्ण कदमलाई गार्डियन पत्रिकाले घरमा डढेलो लाग्दा आगोको कारक घटाउने विश्व सम्मेलनमा मोरिसन सरकार सलाइको काँटी बोकेर गएको भन्दै कटाक्षपूर्ण टिप्पणी छापेको थियो ।
पर्वतमा परिवर्तन
Posted on December 11, 2019 Leave a Comment
हिमालसँग जोडिएका हाम्रा मानवीय कीर्तिमानहरू जति अग्ला छन्, तिनका तुलनामा हामी अन्य विधामा भने विश्वमै होचा छौं । खेलकुददेखि प्राज्ञिक कर्मसम्म, अध्ययन–अनुसन्धानदेखि उद्योग–व्यापारसम्म, कला–साहित्यदेखि कृषि–उद्यमसम्म हाम्रो अवस्था विश्वमै निम्छरो छ ।
हिमालको रणनीतिक लाभ
Posted on November 3, 2019 Leave a Comment
हिमालसँग जोडिएका हाम्रा मानवीय कीर्तिमानहरू जति अग्ला छन्, तिनका तुलनामा हामी अन्य विधामा भने विश्वमै होचा छौं । खेलकुददेखि प्राज्ञिक कर्मसम्म, अध्ययन–अनुसन्धानदेखि उद्योग–व्यापारसम्म, कला–साहित्यदेखि कृषि–उद्यमसम्म हाम्रो अवस्था विश्वमै निम्छरो छ ।
विश्वविद्यालयको सफलता सर्त
Posted on August 5, 2019 Leave a Comment
ठूला आविष्कार त परै जाऊन्, हामीले सास फेर्ने हावा र पिउने पानीको स्वच्छताको, खानेतेल र तरकारीको गुणस्तरको, गुड्ने र हिँड्ने बाटोको सुरक्षाको अनुसन्धान विश्वविद्यालयको प्राथमिकतामा पर्दैन । सम्बद्ध एकाध व्यक्तिको रुचि हुनु बेग्लै हो ।
चन्द्रमामा मानिस पुगेको ५० वर्ष
Posted on July 20, 2019 Leave a Comment
मानवताले ठूलो फड्को मारेको’ पचास वर्षपछि पनि पृथ्वीबाट हेर्दा चन्द्रमा उस्तै देखिन्छ । बरु यतिखेर मानव बस्ने पृथ्वी र प्रविधि फेरिएको छ । हामीले अहिले बोक्ने स्मार्ट फोनको क्षमता एपोलो ११ मा जडित कम्प्युटरको क्षमताभन्दा हजारौं गुणाले बढ्दै गर्दा पृथ्वीको स्वास्थ्यको ग्राफ निरन्तर घट्दो छ ।
शिवपुरीमा सफारी
Posted on June 12, 2019 Leave a Comment
संसारको सबैभन्दा ठूलो पानी आपूर्ति गरिने न्युयोर्क सहरको मुख्य जलाधार क्याटस्किल डेलावरलाई सयौं वर्षदेखि जोगाइएकाले त्यो सम्भव भएको हो । कतै हामीले अहिले केही करोड फाइदाका लागि गर्ने यस्ता निर्णयले भविष्यमा पछुतोमा पार्ने पो हो कि ?
राष्ट्रिय अनुसन्धान कोषको अपरिहार्यता
Posted on May 28, 2019 Leave a Comment
नास्ट न त देशको उत्कृष्ट केन्द्रीय प्रयोगशाला बन्न सकेको छ, न विज्ञान-प्रविधिसम्बद्ध नीति-कार्यक्रम बनाउने नामअनुसारको एकेडेमी नै
मोरक्कोमा नेपालको प्रतिविम्ब
Posted on May 25, 2019 Leave a Comment
जहाजको झ्यालबाट देखिएको एयरपोर्ट नेपालकै जस्तो लाग्यो । आफ्नाजस्तै वा आफ्नाभन्दा कमसल केही देख्दा मान्छेलाई सायद आनन्द आउँछ । मलाई पनि त्यस्तै भयो ।
पृथ्वीको रिपोर्ट कार्ड र नेपाल
Posted on May 14, 2019 Leave a Comment
विश्वव्यापी रूपमा यस्तो द्रुतगतिले प्रकृतिको दोहन यसअघि इतिहासमै कहिल्यै भएको थिएन । ५० वर्षयता मानिसको उपभोगमा १५ प्रतिशतले र खाद्यान्न उत्पादनमा ३०० प्रतिशतले वृद्धि भएको छ । १९९२ यतामात्रै सहरी जनसंख्या दोब्बर भएको छ । १९७० यता काठको उपयोग विश्वव्यापी रूपमा ४५ प्रतिशतले बढेको छ ।
Both economic and non-economic factors need to be considered if Nijgadh airport is to be feasible
Posted on May 1, 2019 Leave a Comment
The environmental impact of a colossal infrastructure project like Nijgadh airport is not just about the number of trees that will have to be cut down. Infrastructures normally have two kinds of effects on the environment. First, through the ecological destruction during the construction phase and second, by depositing harmful substances in the ecosystem after […]