Monthly Archives: October 2018

‘झ्याम्ली बाख्राको पाठो’ भेट्दा

नेपालमा बच्चाहरुलाई देखेर भनिन्छ, हुने विरुवाको चिल्लो पात। तर कुनै बेला विश्वप्रसिद्घ हार्वड विश्वविद्यालयको प्राध्यापक रहेका शिव गौतम बालक हुँदा चलनचल्तीमा भनिने चिल्लो पातका थिएनन्। उनी अक्षरहरुलाई मन नपराउने, किताबलाई हुत्याउने, अत्यन्त चकचके, उट्फट्याङ र जिद्दी स्वभावका थिए। यद्यपि अहिलेको वैज्ञानिक खोजहरुले बच्चाको त्यस्तै जिज्ञासु स्वभाव नै ठूलो आविस्कारको जननी भएको देखाएका छन्। त्यसैले शब्दमा जस्तै जीवनमा पनि कतिपय मान्यताहरु (नेपालका) का अपवाद बनेका छन् लेखक।

Read More

समृद्धिको साँघुरो संकथन

वस्तु उत्पादन र उपयोग वृद्घिले नेपाल समृद्ध बन्न सक्छ तर विकसित नहुन सक्छ । यतिखेर ल्याइएको समृद्धिको भाष्यले थुप्रै मानक समेट्न सक्दैन ।

Read More