News paper articles Category
हिमाली भियग्रा पछ्याउँदै
Posted on July 14, 2013 Leave a Comment
सन् १९९३ मा जर्मनीमा भएको विश्व ट्रयाक एन्ड फिल्ड प्रतियोगितामा तीन चिनिया महिला खेलाडीले १५ सय, तीन हजार र १० हजार मिटरको दौड प्रतियोगितामा विश्व रेकर्ड राखे। उनीहरूको आश्चर्यजनक प्रदर्शनमा प्रतिबन्धित औषधि सेवनको शंका गरिए पनि परीक्षणबाट पुष्टि हुन सकेन। पछि भेद खुल्यो, प्रशिक्षकले अभ्यासको क्रममा खेलाडीलाई यार्सागुम्बा खुवाउँदा रहेछन्। त्यसपछि यसको चर्चा, खोजी, र […]
विदेशिएका वैज्ञानिक
Posted on February 16, 2010 Leave a Comment
सुचना र संचारको क्षेत्रमा भएको अभुतपूर्व विकासले पृथ्वी चेप्टो अर्थात “फ्ल्याट” हुँदै गइरहेको छ । भुमण्डलीकरणको यो युगमा ऐतिहासिक, भौगोलिक र सांस्कृतिक दुरी क्रमशः असान्दर्भिक भएको तर्क गर्छन् ‘द ओल्र्ड इज फ्ल्याट ए विफ्र हिस्टी अफ दी ट्वान्टी फ्रस्ट सेन्टुरी’ का लेखक थोमस फ्राइडम्यान । फ्राइडम्यानसँग असहमत हुन सकिएला तर साँचो कुरा अबको मानिसलाई भुगोल […]
राजनैतिक नाट्यगिरी की बैज्ञानिक अनुसन्धान?
Posted on January 17, 2010 Leave a Comment
सन् १९६४ तिर भारतमा खाद्यान्न उत्पादन निकै घटेकोले भोकमरीले धेरै मान्छेहरु मर्न लागे। जवहरलाल नेहरुको मृत्यपछि प्रधानमन्त्री भएका लालबहादुर शास्त्रीले खाद्यान्न जोगाउन भनि आफूले वुधबारे एकछाक खान नखाने भनेर उदघोष गरे। भनिन्छ, त्यतिखेरको भारतीय पत्रिकाहरुमा “याद गर्नोस् आज खाना नखाने दिन हो” भनेर ठूला ठूला विज्ञापन सरकारी खर्चमा छापिन्थ्यो। उनको त्यो कामलाई हिजोआजका लेखकहरु राजनितिक […]
हिमालय वचाउन
Posted on November 15, 2009 Leave a Comment
विश्वभरका वैज्ञानिकहरु यतिखेर जलवायु परिवर्तन एउटा अकाट्य सत्य हो भन्नेमा करिव करिव एकमत भएका छन् । जलवायु परिवर्तनले विश्वको कान्छो पर्वतश्रृंखला हिमालयलाई झनै् असर पार्ने कुरा विभिन्न प्रतिवेदनहरुले देखाएका छन् । संयुक्त राष्ट्रसंघिय निकाय जलवायु परिवर्तन सम्वन्धी अन्तरदेशिय समिति (आइपिसिसी) को २००७ मा प्रकाशित प्रतिवेदनका अनुसार, यदि पृथ्वीको तापमान वर्तमान गतिमा बढिरहने हो भने स्न […]
आफ्नै ज्ञानको सम्मान
Posted on October 26, 2009 Leave a Comment
उनीहरु त्यो ज्ञानको खोजीमा न त आदिम ऋषिमुनिहरु जस्तै ध्यान नै वसे, न त आधुनिक मानिसहरु जस्तै ठुला ठुला युर्निभरसिटी नै पसे । त्यो परम्परागत ज्ञान र शिप आफ्ना पुर्खाहरुका अनुभव र पसिना सिंचेर आर्जन गरेका हुन् । उनीहरुको त्यो परम्परागत ज्ञानलाई पन्जिकरण र विष्लेषण गरे वापत अर्थसास्त्रमा विश्व प्रसिद्घ नोवेल पुरस्कार पाएर इलिनोर ओष्टमहरु […]