Monthly Archives: September 2020

दक्षिण एसियामा विज्ञान कूटनीति

काठमाडौँ — १५ जुलाई १९७५, रुसी अन्तरिक्ष यान सोयुज, दुई अन्तरिक्षयात्री एलेक्सी लिओनोभ र भ्यालेरी कोवासोभलाई बोकेर कजाकिस्तानस्थित रकेट प्रक्षेपण केन्द्रबाट आकाशतर्फ लाग्यो । त्यसको केही घण्टापछि तीन अन्तरिक्षयात्री थोमस स्टाफोर्ड, भेन्स ब्रान्ड र डोनाल्ड स्लेटनलाई बोकेर अमेरिकी अपोलो यान नासाको केनेडी सेन्टरबाट आगोको मुस्लो छोड्दै आकाशतिर बत्तियो । उक्त घटनाको केही महिनाअघि मात्रै भियतनाम युद्घको समापन […]

Read More

उत्तम सुरुवात

भागवत भट्टराइ शिलापत्र विश्‍वभर प्रकृतिले मानव भलाइका लागि दिने सेवा-सुविधाको लेखाजोखा युवा वैज्ञानिक उत्तमबाबु श्रेष्ठलगायतको टिमबाट गरिएको पछिल्लो अनुसन्धान हो । यो अनुसन्धानको लेख जर्नलमा प्रकाशित हुने क्रममा छ । केही समयअघि बहुराष्ट्रका वैज्ञानिकले दिगो विकास लक्ष्य केन्द्रित ज्ञानको उत्पादन र त्यसको विश्लेषण गरे । दिगो विकास लक्ष्यका लागि जैविक विविधता सम्बन्धित विषयमा ३२ देशका वैज्ञानिकका तर्फबाट लेखिएको यो […]

Read More

प्लास्टिक : प्रयोगदेखि प्रदूषणसम्म

काठमाडौँ — सन् १८६७, अमेरिकी अखबार न्युयोर्क टाइम्समा पृथ्वीबाटै ‘हात्ती लोप हुन सक्ने’ चेतावनीयुक्त लेख छापियो । त्यो बेला न्युयोर्कमा मात्रै वार्षिक करिब ५ लाख केजी हात्तीको दाँत खपत हुन्थ्यो । टाँकदेखि काइँयोसम्म, सजावटका सामानदेखि पियानोका कीसम्म हात्तीको दाँतबाट बन्थे । तर अधिक खपतको मुख्य कारक थियो- बिलियार्डको बल, जसको मुख्य कच्चा पदार्थ थियो- हात्तीको दाँत । सन् १८५० […]

Read More