Monthly Archives: October 2013
फल कलर्स
Posted on October 28, 2013 Leave a Comment

अमेरिकाको न्युइगंल्याण्ड क्षेत्र यस ऋतुमा हुने रुखको पातको रगं परिवर्तनको लागि प्रख्यात छ । मेलै त्यस परिवर्तनलाई आफ्नो क्यामेरामा कैद गरेको छु । प्रत्येक फोटो क्लिक गर्नुभएमा हाइ रिसोलुसनमा फोटो देखिन्छ । सबै फोटोहरु हेर्न यहाँ क्लिक गर्नु होला https://www.mysansar.com/2013/10/8208/
दोहोरो नागरिकतासँगै नेपाललाई करपनि
Posted on October 18, 2013 Leave a Comment
वेलायतको प्रसिद्ध अखबार गार्डियनले कतारमा रहेका नेपाली कामदारहरुका दर्दनाक कहानी छापेको करिब महिना दिन वितिसक्दा पनि त्यसको प्रभाव देशभित्र र बाहिर अझै सेलाइसकेको छैन् । यति नै खेर कतारमा दास जीवन विताउनेदेखि अष्ट्रेलियादेखि वेलारुससम्म र अमेरिकादेखि वेलायतसम्म दाम कमाउने, नाम चम्काउने नेपालीहरुको साझा संस्था भनेर दावी गरिने गैर आवासिय नेपाली संघको छैटैा विश्व सम्मेलन काठमाडौंमा […]