Monthly Archives: April 2015

जिआइएस र ड्रोनले कसरी उद्धारमा सहयोग गर्न सक्छ?

शनिबार गएको महाभूकम्प र त्यसपछि निरन्तर गएका कम्पनबाट ठूलो जनधनको क्षति भएको छ । भुकम्प पछिको उद्धार र राहतको व्यवस्थापन विषेश गरी दुर्गम ठाँउहरु झनै चुनौतीपुर्ण बनेका छन् । यस्ता प्राकृतिक विपत्तीमा प्रविधिको प्रयोग विषेश गरेर भौगोलिक सुचना प्रविधि(जोग्राफिकल इन्फरमेसन सिस्टम)को प्रयोग उद्धार गर्न र सहायता वितरणमा धेरै उपयोगी सावित हुन्छ । यस्ता प्रविधि प्रयोग […]

Read More

‘कठै हामी ! सूर्यबहादुर थापाको शोक मनाइरहेका छौं’

गतमहिना सिंगापुरका पूर्वप्रधानमन्त्री लि क्वान यूको ९१ बर्षको उमेरमा मृत्यु भएसँगै दि इकोनोमिष्ट पत्रिकाले एउटा रेखाचित्र (ग्राफ) सार्वजनिक गर्‍यो, जसको शीर्षक थियो, लि क्वान यूको समयमा सिंगापुर । यूको शासन समयका महत्वपूर्ण घटनाहरुलाई एक्स अक्ष (एक्सि्स) र सिंगापुरको प्रक्तिव्यक्ति आयलाई वाई अक्षमा राखेर बनाइएको उक्त रेखाचित्र देख्दा जति सामान्य थियो, त्यसमा भएको सन्देश भने उति […]

Read More

विश्वविद्यालयमा अनुसन्धान

विश्वविद्यालय भनेको के हो भन्ने जानेर वा विश्वविद्यालय किन जाने भन्ने बुझेर म त्रिभुवन विश्वविद्यालयमा पढ्न गएको थिइन। स्कुल पढ्दा लाग्थ्यो, क्याम्पस जानु भनेको दैनिक बोकिने किताबका गरुङ्गो भारीबाट मुक्त भएर पाइन्टको पछाडिको गोजीमा कापी च्यापेर पढ्न जाने विद्यार्थीमा फेरिनु हो। अमृत क्याम्पसको कोलाहलबीच पढिरहँदा सोच्थेँ – विश्वविद्यालय जानु भनेको कीर्तिपुरको शान्त डाँडाको ठूलाठूला भवनमा […]

Read More