Monthly Archives: August 2020

महामारीमा विश्वासले छोपेको विज्ञान

काठमाडौँ — २०७७ जेठ २८ गते बुधबार, एक चर्चित सवाल–जवाफको दिन । ‘हाम्रो रोग प्रतिरोधात्मक क्षमता बढी छ भनेर कसले भन्यो ?’ सवालकर्ताले सोधे । ‘नेपालीको प्रतिरोध क्षमता राम्रो छ भनेर कसले भन्यो रे ! भर्खरै सुन्नुभयो नि, मैले भनें,’ जवाफकर्ताले प्रश्नको उत्तर फर्काए । ‘नेपालीको प्रतिरोध क्षमता राम्रो छ भन्ने कुराको चुनौती कुनै डाक्टर, कुनै वैज्ञानिक, कुनै शोधकर्ता […]

Read More

जैविक विविधता अन्वेषणको खाँचो

काठमाडौँ — सन् १८०२ अर्थात् नेपाल र बेलायती इस्ट इन्डिया कम्पनीबीचको ‘व्यापार र मैत्री सम्झौता’ भएको पछिल्लो वर्ष, बेलायती प्रकृतिप्रेमी, भूगोलवेत्ता, वनस्पतिशास्त्री र डाक्टर फ्रान्सिस बुखानन–ह्यामिल्टन नेपाल आए । नेपाल र बेलायतबीच शान्ति र भ्रातृत्व बढाउने उद्देश्यले गरिएको उक्त सम्झौताअन्तर्गत पहिलोपटक बेलायतले नेपालमा बेलायती ‘रेसिडेन्ट’ राख्न पाउने अधिकार पाएको थियो । सम्भवतः त्यसैको फाइदा उठाउँदै बेलायती प्रथम […]

Read More