Monthly Archives: June 2018
अग्लो देशकाहोचा नेपाली
Posted on June 24, 2018 Leave a Comment
हामीसँगैका मुलुकहरूको प्रगतिको ग्राफ बढ्दै गर्दा नेपालको उचाइ यथास्थितिमा नै छ वा घट्दैछ। समग्रमा हिमालबाहेक अन्य क्षेत्रमा नेपाल र नेपालीको उचाइविश्वमै पुड्को छ।
ज्ञान विज्ञान विरोधी बजेट
Posted on June 23, 2018 Leave a Comment
अर्थमन्त्री डा. युवराज खतिवडाले प्रस्तुत गरेको आर्थिक वर्ष २०७५/७६ कोे बजेटमा अनुसन्धान शब्द दश ठाउँमा प्रयोग गरिएको छ। जुन गतवर्षको बजेटमा भन्दा दुई पटकले बढी होे। यसपालिको बजेटमा पोहोरको भन्दा अनुसन्धान शब्दको बढोत्तरी मात्रै भएको छैन,बरू ज्ञान विज्ञानको क्षेत्रमा व्यक्तिगत र संस्थागत क्षमता अभिवृद्घि, नयाँ संस्थाहरूको स्थापना र विश्वविद्यालयहरूलाई अनुसन्धानमूलक बनाउने नयाँ कार्यक्रमहरू पनि थपिएका […]