Monthly Archives: July 2015

सुनाखरीहरु

आज म एकछिन अर्किड फुलको प्रदर्शनीमा गएको थिए। त्यहाँ सयौं प्रजातिका अर्किड (सुनगाभा वा सुनाखरीहरु) राखिएका थिए । ती फूलहरुको रंग र ढंग देख्दा प्रकृति र मानव लिला देखेर रमाइलो लाग्यो। केही फोटोहरु। https://www.mysansar.com/2015/07/18777/

Read More