Monthly Archives: July 2013
हिमाली भियग्रा पछ्याउँदै
Posted on July 14, 2013 Leave a Comment
सन् १९९३ मा जर्मनीमा भएको विश्व ट्रयाक एन्ड फिल्ड प्रतियोगितामा तीन चिनिया महिला खेलाडीले १५ सय, तीन हजार र १० हजार मिटरको दौड प्रतियोगितामा विश्व रेकर्ड राखे। उनीहरूको आश्चर्यजनक प्रदर्शनमा प्रतिबन्धित औषधि सेवनको शंका गरिए पनि परीक्षणबाट पुष्टि हुन सकेन। पछि भेद खुल्यो, प्रशिक्षकले अभ्यासको क्रममा खेलाडीलाई यार्सागुम्बा खुवाउँदा रहेछन्। त्यसपछि यसको चर्चा, खोजी, र […]