Photographs Category
स्पेनको राजधानी मेड्रिड
Posted on January 27, 2017 Leave a Comment
गएको हप्ता स्पेनको राजधानी मेड्रिड शहरमा झोले पर्यटक (नेपालमा अहिले चलेको परिभाषा अनुसार एयरबीएनबीमार्फत् होम स्टेमा बस्ने, सार्वजनिक यातायातको प्रयोग गर्ने र स्थानीय खाने) को रुपमा पुगेको थिएँ। लन्डन र पेरिसपछिको युरोपियन युनियनको ठूलो शहर मेड्रिड कला संस्कृतिको केन्द्र पनि रहेछ। विशेष गरी यहाँका कतिपय घर, दरवार र चर्चहरु सोह्रौं शताब्दीमा निर्माण भएका। तर अहिले […]
सुनाखरीहरु
Posted on July 26, 2015 Leave a Comment
आज म एकछिन अर्किड फुलको प्रदर्शनीमा गएको थिए। त्यहाँ सयौं प्रजातिका अर्किड (सुनगाभा वा सुनाखरीहरु) राखिएका थिए । ती फूलहरुको रंग र ढंग देख्दा प्रकृति र मानव लिला देखेर रमाइलो लाग्यो। केही फोटोहरु। https://www.mysansar.com/2015/07/18777/
सन् २०१३: एउटा फोटोयात्रा
Posted on January 8, 2014 Leave a Comment

नयाँ वर्षको आगमनसँगै मैले आफूले सन् २०१३ मा खिचेका फोटोहरु कम्प्युटरमा हेर्दै जाँदा निकै रमाइलो लाग्यो । तस्वीरहरु यात्रा, मौसम, घटना, प्रकृतिको सजिव कथाहरु रहेछन् । करिब ७००० फोटो खिचिएछ सन् २०१३ मा ती मध्ये केहि फोटोहरु। https://www.mysansar.com/2014/01/9997/
फल कलर्स
Posted on October 28, 2013 Leave a Comment

अमेरिकाको न्युइगंल्याण्ड क्षेत्र यस ऋतुमा हुने रुखको पातको रगं परिवर्तनको लागि प्रख्यात छ । मेलै त्यस परिवर्तनलाई आफ्नो क्यामेरामा कैद गरेको छु । प्रत्येक फोटो क्लिक गर्नुभएमा हाइ रिसोलुसनमा फोटो देखिन्छ । सबै फोटोहरु हेर्न यहाँ क्लिक गर्नु होला https://www.mysansar.com/2013/10/8208/