Monthly Archives: June 2017
मानव इतिहास र भविष्यको लेखाजोखा (भाग एक)
Posted on June 2, 2017 Leave a Comment
अहिले पृथ्वीको भविष्य र यहाँ रहेका करिब ८७ लाख प्रजातिको अस्तित्व यहाँ पाइने एउटा प्रजातिको निर्णयमा कैद छ । मात्रै एक लाख वर्षअघि अफ्रिकाको जंगलमा आफ्नो अस्तित्व रक्षाको लागि संघर्षरत उक्त प्रजाति अर्थात् मानव (वैज्ञानिक नाम होमो सेपियन्स् homo sapiens ल्याटिन शब्दको अर्थ बुद्धिमान व्यक्ति) यति छोटो समय मै कसरी विश्वविजेता बन्न सफल भयो ? क्रमिक […]