Monthly Archives: June 2020

विद्युतीय सवारीमा प्रतिगामी कदम

१७ मंसिर २०७५, पोल्यान्डको क्याटोविस । संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी महासन्धिको २४औँ विश्व सम्मेलन अर्थात् कोप-२४ । विश्वका लगभग दुई सय देशका राष्ट्रप्रमुख, सरकार प्रमुख, सरकारी प्रतिनिधि, नीति निर्माता, विज्ञ र सहभागी गरी करिब २४ हजारले भाग लिएको भव्य कार्यक्रम । नेपालका राष्ट्रपति सम्माननीय विद्यादेवी भण्डारीले आफ्नो सम्बोधनको क्रममा आफ्नो देशले कार्बनलगायत हरितगृह ग्यास उत्सर्जन कम […]

Read More