Monthly Archives: March 2015
यार्साको अर्थकथा
Posted on March 6, 2015 Leave a Comment
अबको दुई महिनामा सञ्चारमाध्याममा यार्सासम्बन्धी समाचारले अधिक स्थान पाउनेछन्। ‘यार्सा टिप्न सर्वसाधारणको भीड’, ‘विद्यार्थीजति यार्सा खोज्न जाँदा स्कुल बन्द’, ‘यार्साबाट लाखौँ आम्दानी’, ‘हेलिकप्टरबाट करोडौँको यार्सा ढुवानी’, ‘लाखौँ रुपैयाँको यार्सा लुटियो’, ‘यार्सा खोज्न जाँदा लडेर मृत्यु’जस्ता सकारात्मक–नकारात्मक शीर्षकका समाचार आउनेछन्। विगत एक दशकदेखि नेपालको उच्च हिमाली भेगहरूमा पाइने यार्सागुम्बाको संकलनमा दसौँ हजार नागरिक ओइरिन थालेपछि यसले […]