Monthly Archives: November 2009

हिमालय वचाउन

विश्वभरका वैज्ञानिकहरु यतिखेर जलवायु परिवर्तन एउटा अकाट्य सत्य हो भन्नेमा करिव करिव एकमत भएका छन् । जलवायु परिवर्तनले विश्वको कान्छो पर्वतश्रृंखला हिमालयलाई झनै् असर पार्ने कुरा विभिन्न प्रतिवेदनहरुले देखाएका छन् । संयुक्त राष्ट्रसंघिय निकाय जलवायु परिवर्तन सम्वन्धी अन्तरदेशिय समिति (आइपिसिसी) को २००७ मा प्रकाशित प्रतिवेदनका अनुसार, यदि पृथ्वीको तापमान वर्तमान गतिमा बढिरहने हो भने स्न […]

Read More