Monthly Archives: January 2018

जो डार्विन बन्न सकेनन्

चार्ल्स डार्विनलाई बेलायती हुलाकमार्फत पठाइएको एउटा पत्र थमाइयो, १८५८ जुन १८ को बिहान । उक्त चिठी कुनै सन्चो–बिसन्चोको सोधनी वा घटनाक्रमको वर्णन नभएर एउटा उत्कृष्ट वैज्ञानिक लेख थियो । त्यो समयमा अहिलेजस्तो पिअर रिभ्यु (लेखको सहकर्मी समीक्षा) को चलन थिएन । आफूले लेखेका वैज्ञानिक लेखका पाण्डुलिपि वरिष्ठ व्यक्ति वा सहकर्मीलाई पत्रको रूपमा पठाइन्थ्यो । त्यस्ता […]

Read More