Monthly Archives: August 2015

६ प्रदेश : कति सबल, कति सक्षम ? (तथ्यांक सहित)

लामो रस्साकस्सीपछि संविधानसभामा प्रतिनिधित्व गर्ने मुख्य दलहरु कांग्रेस, एमाले, एमाओवादी र फोरम लोकतान्त्रिकले समझदारी गरेर ६ प्रदेशको संघीय संरचनाको प्रस्ताव अगाडि सारेका छन् । यद्यपि साउन २२ गते सार्वजनिक भएको उक्त प्रदेशको सीमांकनलाई लिएर असन्तोष बढ्दै गएकाले त्यो फेरबदल हुन सक्ने सम्भावना बढिरहेको छ । नेपाली सञ्चार माध्यमहरुमा प्रकाशित प्रस्तावित संघीय नेपालको नक्सालाई आधार मानेर […]

Read More

हिमाली बुटी यार्सागुम्बाको नालीबेली

यतिबेला पूर्वको ताप्लेजुङदेखि पश्चिम दार्चुलासम्म उच्च हिमाली भेगका घाँसे मैदान (पाटन)हरूमा मानिसको भीड लागिरहेको छ । देशका विभिन्न भागबाट त्यहाँ ओइरिएका मानिसको एउटै उद्देश्य छ, बहुमूल्य हिमाली जडीबुटी यार्साको खोजी । १०–१२ वर्षअघिसम्म पनि लुकीछिपी, सानो परिमाणमा संकलन गरिने र कम मूल्यमा किनबेच हुने यार्साको कारोबार अहिले अर्बौंको भइसकेको छ । अध्येताद्वय अंकलाल चलाउने र […]

Read More