News paper articles Category

साँघुरिएको हाम्रो विज्ञान

सन् १९८८ मा अमेरिकाको इन्डियाना विश्वविद्यालयकी प्राध्यापक एलिनोर अस्ट्रम अमेरिकी सहयोग नियोग (यूएसएड) अन्तर्गतको विकेन्द्रीकृत वित्त व्यवस्थापन कार्यक्रमको अध्ययन गर्न नेपाल आइन् । नेपाल आएपछि उनको ध्यान विकेन्द्रीकरणले भन्दा समुदायमा आधारित प्राकृतिक स्रोतको व्यवस्थापनले खिच्यो । नेपालमा किसानहरूले सदियौंदेखि सामूहिक रूपमा व्यवस्थापन गर्दै आइरहेका सिँचाइ प्रणालीका बारेमा अनुसन्धान गर्न अस्ट्रमले सिन्धुपाल्चोक, चितवन र दाङको भ्रमण गरिन् । इन्द्रावती […]

Read More

बाह्य मिचाहा प्रजातिको मार

काठमाडौँ — २६ फेब्रुअरी १६०६ मा डच अन्वेषक विलेम यान्सोनले करिब तीन महिना लामो समुद्री यात्रापछि जमिन भेटे । र, उक्त नौलो देशलाई नाम दिए— न्यु हल्यान्ड । हाल अस्ट्रेलिया भनेर चिनिने उक्त देशमा त्यसभन्दा अघि लगभग ६० हजार वर्षदेखि बस्दै आएका आदिवासी समुदायबाहेक ‘बाहिरिया मान्छे’ को पाइला परेको थिएन । सन् १७७० मा बेलायती […]

Read More

महामारीमा विश्वासले छोपेको विज्ञान

काठमाडौँ — २०७७ जेठ २८ गते बुधबार, एक चर्चित सवाल–जवाफको दिन । ‘हाम्रो रोग प्रतिरोधात्मक क्षमता बढी छ भनेर कसले भन्यो ?’ सवालकर्ताले सोधे । ‘नेपालीको प्रतिरोध क्षमता राम्रो छ भनेर कसले भन्यो रे ! भर्खरै सुन्नुभयो नि, मैले भनें,’ जवाफकर्ताले प्रश्नको उत्तर फर्काए । ‘नेपालीको प्रतिरोध क्षमता राम्रो छ भन्ने कुराको चुनौती कुनै डाक्टर, कुनै वैज्ञानिक, कुनै शोधकर्ता […]

Read More

विद्युतीय सवारीमा प्रतिगामी कदम

१७ मंसिर २०७५, पोल्यान्डको क्याटोविस । संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी महासन्धिको २४औँ विश्व सम्मेलन अर्थात् कोप-२४ । विश्वका लगभग दुई सय देशका राष्ट्रप्रमुख, सरकार प्रमुख, सरकारी प्रतिनिधि, नीति निर्माता, विज्ञ र सहभागी गरी करिब २४ हजारले भाग लिएको भव्य कार्यक्रम । नेपालका राष्ट्रपति सम्माननीय विद्यादेवी भण्डारीले आफ्नो सम्बोधनको क्रममा आफ्नो देशले कार्बनलगायत हरितगृह ग्यास उत्सर्जन कम […]

Read More

लकडाउनमा लिसेन्कोको सम्झना

पुस २० गते वुहानबाट आएका एक नेपाली विद्यार्थीमा कोभिड-१९ को सामान्य लक्षण देखियो । उनलाई कोरोना भाइरसको जाँच गर्नका लागि देशकै ठूलो राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा उपकरण, प्रविधि र जनशक्ति थिए तर रियजेन्ट थिएन । त्यसैले कोभिड-१९ को पहिलो केस जाँच्न स्याम्पल हङकङ पठाइयो । नेपालको दोस्रो कोभिड-१९ केस जाँच्न निजीस्तरको सेन्टर फर मोलिक्युलर डाइनामिक्स नेपाल (सीएमडीएन) नामक प्रयोगशालाले […]

Read More

शासकीय अक्षमताको मूल्य

अक्षम मानिसहरुको कार्यनिष्पादन निम्छरो मात्र हुँदैन, उनीहरु आफ्नो ज्ञान, सीप र क्षमताको वास्तविक मूल्यांकन गर्न पनि असफल हुन्छन् ।

Read More

कोरोना महाव्याधीमा कुसमाचार

यस्तो घडीमा मानिस नयाँ सूचनाको खोजीमा हुन्छन्, कुसमाचारका बानियाँले यसैलाई मौकाका रूपमा लिन्छन्

Read More

कोरोनापछिको पृथ्वी : सम्मान अब वातावरणलाई

मानव र वातावरणलाई एकअर्काका विरोधीको रूपमा प्रस्तुत गर्ने दृष्टिकोण होइन, स्वस्थ मानवका लागि स्वस्थ वातावरण अपरिहार्य छ भन्ने चेतना चाहिएको छ । 

Read More

यो मान्छे, खै कस्तो प्रकृतिको मान्छे !

मानिस पनि प्रकृतिको अंग भएकाले हाम्रो उत्पत्ति, विनाश, स्वास्थ्य र बिमार यहाँ बस्ने अन्य जीवजन्तु र वातावरणसँग अन्योन्याश्रित रूपमा जोडिएको हुन्छ। मानिसको डीएनए चिम्पान्जीसँग ९९ प्रतिशत, मुसासँग ८५ प्रतिशत, कुखुरासँग ६० प्रतिशतले मिल्दछ।

Read More

अस्वस्थ पृथ्वी, रोगी मान्छे

कोभिड–१९ जस्ता दोहोरिरहने महाव्याधिहरुले ल्याउने संकटबाट मुक्त हुने एउटा उपाय प्रकृतिप्रतिको हाम्रो दृष्टिकोणमा फेरबदल हो ।

Read More