Monthly Archives: July 2020
सामूहिक विनाशको संघार
Posted on July 30, 2020 Leave a Comment
काठमाडौँ — विक्रम संवत् २०४५ । गोरखाको पुरानो स्कुल श्री शक्ति माविको कक्षा ६ को एउटा कोठा । सामाजिक शिक्षाको पाठ्यक्रममा संलग्न ‘गर्मीमा घाँस र हिउँदमा कीरा’ हुने अनौठो जीवका बारेमा पढाइ चल्दै थियो । चीनसँग सीमा जोडिएको गोरखाको उत्तरी गाउँ छेकम्पारबाट पढ्न आएका एक विद्यार्थी आफ्नो गाउँवरपर पाइने उक्त जीवका बारेमा बढी नै जानकार रहेछन् । पुस्तकमा दिइएको […]
सहरको सौन्दर्य
Posted on July 16, 2020 Leave a Comment
काठमाडौँ — सन् २००० को शरद् ऋतुको एक बिहान । पूर्वी युरोपको एउटा देश अल्बानियाको राजधानी सहर तिराना । कलाकार र पेन्टरहरूले सहरको मध्यभागमा रहेको पुरानो उराठलाग्दो भवनमा उज्यालो सुन्तले रङ पोत्न थाले । उनीहरूले के नाटक गरेका होलान् भनेर रमितेहरूको भीड लाग्यो । सवारीसाधनहरू रोकिए । रङ लगाउने उक्त समूह सहरका भित्तामा रङ पोत्दै हिँड्ने लहडीहरू थिएनन्, समूहमा नगरका […]