Monthly Archives: November 2017
स्मार्ट कि सस्टेनेबल सिटी ?
Posted on November 28, 2017 Leave a Comment
स्थानीय निर्वाचनपछि स्मार्ट सिटी (स्फूर्त सहर) शब्दको प्रयोग व्यापक रूपमा बढ्न थालेको छ । निर्वाचनमा उम्मेदवार र सम्बद्ध राजनीतिक दलहरूले स्मार्ट सिटीको भाष्य (न्यारेटिभ) लाई जनमानसमा भिजाउने र भजाउने काम गरे । स्मार्ट सिटीको अवधारणा र त्यसप्रतिको बुझाइमा भने नेपालका विभिन्न राजनैतिक नेताहरू र विज्ञहरू मात्रै होइन, विश्वभरका विज्ञहरू बीच पनि मतैक्य र स्पष्टता छैन […]