Uncategorized Category
सहरको सौन्दर्य
Posted on July 16, 2020 Leave a Comment
काठमाडौँ — सन् २००० को शरद् ऋतुको एक बिहान । पूर्वी युरोपको एउटा देश अल्बानियाको राजधानी सहर तिराना । कलाकार र पेन्टरहरूले सहरको मध्यभागमा रहेको पुरानो उराठलाग्दो भवनमा उज्यालो सुन्तले रङ पोत्न थाले । उनीहरूले के नाटक गरेका होलान् भनेर रमितेहरूको भीड लाग्यो । सवारीसाधनहरू रोकिए । रङ लगाउने उक्त समूह सहरका भित्तामा रङ पोत्दै हिँड्ने लहडीहरू थिएनन्, समूहमा नगरका […]
पृथ्वीको रिपोर्ट कार्ड र नेपाल
Posted on May 14, 2019 Leave a Comment
विश्वव्यापी रूपमा यस्तो द्रुतगतिले प्रकृतिको दोहन यसअघि इतिहासमै कहिल्यै भएको थिएन । ५० वर्षयता मानिसको उपभोगमा १५ प्रतिशतले र खाद्यान्न उत्पादनमा ३०० प्रतिशतले वृद्धि भएको छ । १९९२ यतामात्रै सहरी जनसंख्या दोब्बर भएको छ । १९७० यता काठको उपयोग विश्वव्यापी रूपमा ४५ प्रतिशतले बढेको छ ।
Both economic and non-economic factors need to be considered if Nijgadh airport is to be feasible
Posted on May 1, 2019 Leave a Comment
The environmental impact of a colossal infrastructure project like Nijgadh airport is not just about the number of trees that will have to be cut down. Infrastructures normally have two kinds of effects on the environment. First, through the ecological destruction during the construction phase and second, by depositing harmful substances in the ecosystem after […]
शिक्षाको बहसमा छुटेका पाटा
Posted on July 31, 2018 Leave a Comment
शिक्षामा निजी वा पूर्ण राष्ट्रियकरण भन्ने दुई चिराभन्दा पनि मिश्रित मोडल अर्थात् सार्वजनिक
शिक्षाको मोडल प्रचलित छ, नवउदारवादी व्यवस्थामा
यार्साको द्वन्द्व व्यवस्थापन
Posted on June 26, 2014 Leave a Comment
हिमाली डोल्पाको पनि विकट द्यो गाविसमा २०७१ साल जेठ २० गते प्रहरी र स्थानीय बासिन्दाबीच यार्सागुम्बा संकलकबाट स्थानीय क्लबद्वारा उठाइएको ‘कर’ का विषयमा भिडन्त भयो। प्रहरी कारबाहीमा भाग्ने क्रममा घटनास्थलमा एक जना र प्रहरीको कुटाइबाट घाइते अर्का व्यक्तिको उपचारका क्रममा मृत्यु भएपछि घटनाको संचार माध्यममा चर्चा भयो। पंक्तिकार सम्मिलित अनुसन्धान टोलीले पाँच वर्षदेखि यार्सागुम्बाको अनुसन्धानको […]