Nepalkhabar Category
अस्वस्थ पृथ्वी, रोगी मान्छे
Posted on April 9, 2020 Leave a Comment
कोभिड–१९ जस्ता दोहोरिरहने महाव्याधिहरुले ल्याउने संकटबाट मुक्त हुने एउटा उपाय प्रकृतिप्रतिको हाम्रो दृष्टिकोणमा फेरबदल हो ।
भ्रष्टाचार घटाउन यस्तो उपाय
Posted on March 11, 2019 Leave a Comment
उत्तमबाबु श्रेष्ठ र शिव गौतम ट्रान्सपेरिन्सी इन्टरनेसनलले वर्षेनी प्रकाशित गर्ने भ्रष्टाचार अवधारणा सूचांकले विश्वका विभिन्न मुलुकमा हुने भ्रष्टाचारको अवस्थाको चित्रण गर्दछ। उक्त संस्थाको पछिल्लो सूचांकमा विश्वका १८३ देशहरुमध्ये नेपाल १२२ औं स्थानमा परेको छ। नेपालसँगै उक्त स्थानमा अजरवैजान, जिबुटी, काजकस्थान, लाइबेरिया, मलावी, माली र माल्दोभाजस्ता देशहरु छन्। उक्त संस्थाले प्रकाशित गरेका अघिल्ला वर्षहरुका प्रतिवेदनहरु हेर्दा […]
‘झ्याम्ली बाख्राको पाठो’ भेट्दा
Posted on October 26, 2018 Leave a Comment
नेपालमा बच्चाहरुलाई देखेर भनिन्छ, हुने विरुवाको चिल्लो पात। तर कुनै बेला विश्वप्रसिद्घ हार्वड विश्वविद्यालयको प्राध्यापक रहेका शिव गौतम बालक हुँदा चलनचल्तीमा भनिने चिल्लो पातका थिएनन्। उनी अक्षरहरुलाई मन नपराउने, किताबलाई हुत्याउने, अत्यन्त चकचके, उट्फट्याङ र जिद्दी स्वभावका थिए। यद्यपि अहिलेको वैज्ञानिक खोजहरुले बच्चाको त्यस्तै जिज्ञासु स्वभाव नै ठूलो आविस्कारको जननी भएको देखाएका छन्। त्यसैले शब्दमा जस्तै जीवनमा पनि कतिपय मान्यताहरु (नेपालका) का अपवाद बनेका छन् लेखक।
नयाँ पुस्तक भन्छ: मानिस झूटको पुलिन्दा हो
Posted on August 10, 2018 Leave a Comment
आवश्यकता अनुसार श्रीमती, श्रीमान्, साथी, हाकिम, छोराछोरी, बुबाआमा र डाक्टरसँग झूट बोल्ने मानिसले डिजिटल यूगमा एउटा ठाउँमा मात्रै सत्य कुरा बोल्दछ। त्यो कहाँ होला?