Mysansar Category
स्पेनको राजधानी मेड्रिड
Posted on January 27, 2017 Leave a Comment
गएको हप्ता स्पेनको राजधानी मेड्रिड शहरमा झोले पर्यटक (नेपालमा अहिले चलेको परिभाषा अनुसार एयरबीएनबीमार्फत् होम स्टेमा बस्ने, सार्वजनिक यातायातको प्रयोग गर्ने र स्थानीय खाने) को रुपमा पुगेको थिएँ। लन्डन र पेरिसपछिको युरोपियन युनियनको ठूलो शहर मेड्रिड कला संस्कृतिको केन्द्र पनि रहेछ। विशेष गरी यहाँका कतिपय घर, दरवार र चर्चहरु सोह्रौं शताब्दीमा निर्माण भएका। तर अहिले […]
सुनाखरीहरु
Posted on July 26, 2015 Leave a Comment
आज म एकछिन अर्किड फुलको प्रदर्शनीमा गएको थिए। त्यहाँ सयौं प्रजातिका अर्किड (सुनगाभा वा सुनाखरीहरु) राखिएका थिए । ती फूलहरुको रंग र ढंग देख्दा प्रकृति र मानव लिला देखेर रमाइलो लाग्यो। केही फोटोहरु। https://www.mysansar.com/2015/07/18777/
विजयकुमारको खुशी पढेपछि
Posted on October 14, 2014 Leave a Comment
भर्खरै विजयकुमारले लेखेको पुस्तक खुशी पढेर सकाएँ। यसलाई पाठकीय समिक्षा गर्ने जमर्को गरेको छु। विजयकुमारको जीवन अनुभवको पुस्तक खुशीमा हामी जस्ता पाठकले काँचको पर्दामा ठाँटिएर आउने विजयकुमारका पर्दापछाडिका जीवन भोगाइ, उनका आनीबानी र केही हदसम्म उनको जीवन दृष्टीकोण पढ्नसक्छौंँ। विजयकुमारलाई पहिलो पटक टिभीमा देख्दा म सानै थिएँ। तर पनि सम्झन्छु, उनी जोगीमाराबाट त्रिशुलीमा खसेर हराएको […]
सन् २०१३: एउटा फोटोयात्रा
Posted on January 8, 2014 Leave a Comment

नयाँ वर्षको आगमनसँगै मैले आफूले सन् २०१३ मा खिचेका फोटोहरु कम्प्युटरमा हेर्दै जाँदा निकै रमाइलो लाग्यो । तस्वीरहरु यात्रा, मौसम, घटना, प्रकृतिको सजिव कथाहरु रहेछन् । करिब ७००० फोटो खिचिएछ सन् २०१३ मा ती मध्ये केहि फोटोहरु। https://www.mysansar.com/2014/01/9997/
खराब विज्ञान आकर्षक समाचार बनेपछि !
Posted on December 29, 2013 Leave a Comment
सधै कृषिपानाको चौथाईमा सिमित नेपालका किसान र उनीहरुका कुराहरु यतिखेर चर्चाको शिखरमा छ । ठुला ब्रोडसिटदेखि विभिन्न अनलाइनसम्म गएको तीन सातायता मोन्सान्टो, जिएमओ, वीउविजन र खाद्यसुरक्षा सम्वन्धी बहसले भरिएका छन् । चौधरी घरानाले भित्राउनै लागेको बदनाम अमेरिकी कम्पनी मोन्सान्टोको आनुवांषिक परिवर्तन गरिएको मकैको विरोध भएपछि उक्त चर्चा एकएक चुलिएको हो । उक्त कम्पनी आनुवासिंक वीउ […]
अलविदा ! दयानन्द सर
Posted on November 13, 2013 Leave a Comment
दयानन्द सरको बारेमा अस्कल क्याम्पसमा विएस्सी पढ्दाताका धेरै सुनिन्थ्यो तर उहाँसँग प्रत्यक्ष कुराकानी हुने मौका कहिल्यै भएन उहाँ र मेरो बिषय उस्तै भएतापनि । विएस्सी सकेर त्रिभुवन विश्वविद्यालयको केन्द्रिय वनस्पति विभागमा एमएस्सीको विद्यार्थी बनेर जाँदा उहाँ त्यस विभाग छोडेर तात्कालिन रोनाष्ट (हालको नाष्टको) उपकुलपति भएर गइसक्नु भएको रहेछ । वनस्पति विभागको कार्यक्रममा आक्कल झुल्कल उहाँलाई […]
फल कलर्स
Posted on October 28, 2013 Leave a Comment

अमेरिकाको न्युइगंल्याण्ड क्षेत्र यस ऋतुमा हुने रुखको पातको रगं परिवर्तनको लागि प्रख्यात छ । मेलै त्यस परिवर्तनलाई आफ्नो क्यामेरामा कैद गरेको छु । प्रत्येक फोटो क्लिक गर्नुभएमा हाइ रिसोलुसनमा फोटो देखिन्छ । सबै फोटोहरु हेर्न यहाँ क्लिक गर्नु होला https://www.mysansar.com/2013/10/8208/
दोहोरो नागरिकतासँगै नेपाललाई करपनि
Posted on October 18, 2013 Leave a Comment
वेलायतको प्रसिद्ध अखबार गार्डियनले कतारमा रहेका नेपाली कामदारहरुका दर्दनाक कहानी छापेको करिब महिना दिन वितिसक्दा पनि त्यसको प्रभाव देशभित्र र बाहिर अझै सेलाइसकेको छैन् । यति नै खेर कतारमा दास जीवन विताउनेदेखि अष्ट्रेलियादेखि वेलारुससम्म र अमेरिकादेखि वेलायतसम्म दाम कमाउने, नाम चम्काउने नेपालीहरुको साझा संस्था भनेर दावी गरिने गैर आवासिय नेपाली संघको छैटैा विश्व सम्मेलन काठमाडौंमा […]