Kantipur Category
शिवपुरीमा सफारी
Posted on June 12, 2019 Leave a Comment
संसारको सबैभन्दा ठूलो पानी आपूर्ति गरिने न्युयोर्क सहरको मुख्य जलाधार क्याटस्किल डेलावरलाई सयौं वर्षदेखि जोगाइएकाले त्यो सम्भव भएको हो । कतै हामीले अहिले केही करोड फाइदाका लागि गर्ने यस्ता निर्णयले भविष्यमा पछुतोमा पार्ने पो हो कि ?
पृथ्वीको रिपोर्ट कार्ड र नेपाल
Posted on May 14, 2019 Leave a Comment
विश्वव्यापी रूपमा यस्तो द्रुतगतिले प्रकृतिको दोहन यसअघि इतिहासमै कहिल्यै भएको थिएन । ५० वर्षयता मानिसको उपभोगमा १५ प्रतिशतले र खाद्यान्न उत्पादनमा ३०० प्रतिशतले वृद्धि भएको छ । १९९२ यतामात्रै सहरी जनसंख्या दोब्बर भएको छ । १९७० यता काठको उपयोग विश्वव्यापी रूपमा ४५ प्रतिशतले बढेको छ ।
आविष्कारको अवरोध
Posted on January 22, 2019 Leave a Comment
नवप्रवर्तन कतिपय अवस्थामा सामाजिक बहिष्करणमा पर्छ । रोमका पादरीहरूले चोखो नबनाउँदासम्म कफीले युरोपमा स्थान पाएन ।
गुफाडाँडापछिको कार्यसूची
Posted on January 8, 2019 Leave a Comment
जलवायु परिवर्तनमा काम गर्ने सरकारी निकाय वन मन्त्रालय मातहतको एक महाशाखामा सीमित छ । त्यसले विषयगत बहुआयामिकता समेट्न सक्दैन ।
समृद्धिको साँघुरो संकथन
Posted on October 22, 2018 Leave a Comment
वस्तु उत्पादन र उपयोग वृद्घिले नेपाल समृद्ध बन्न सक्छ तर विकसित नहुन सक्छ । यतिखेर ल्याइएको समृद्धिको भाष्यले थुप्रै मानक समेट्न सक्दैन ।
विमानस्थल र वातावरण
Posted on September 27, 2018 Leave a Comment
विकास प्रक्रियामा नेपाल पछिल्लो आगन्तुक भएकाले गरिबीबाट समृद्धितिरको यात्रा गर्दा हुने वातावरणीय विनाशको पासोबाट उम्कने उपायको खोजी अहिलेको आवश्यकता हो ।