Kantipur Category

साँघुरिएको हाम्रो विज्ञान

सन् १९८८ मा अमेरिकाको इन्डियाना विश्वविद्यालयकी प्राध्यापक एलिनोर अस्ट्रम अमेरिकी सहयोग नियोग (यूएसएड) अन्तर्गतको विकेन्द्रीकृत वित्त व्यवस्थापन कार्यक्रमको अध्ययन गर्न नेपाल आइन् । नेपाल आएपछि उनको ध्यान विकेन्द्रीकरणले भन्दा समुदायमा आधारित प्राकृतिक स्रोतको व्यवस्थापनले खिच्यो । नेपालमा किसानहरूले सदियौंदेखि सामूहिक रूपमा व्यवस्थापन गर्दै आइरहेका सिँचाइ प्रणालीका बारेमा अनुसन्धान गर्न अस्ट्रमले सिन्धुपाल्चोक, चितवन र दाङको भ्रमण गरिन् । इन्द्रावती […]

Read More

बाह्य मिचाहा प्रजातिको मार

काठमाडौँ — २६ फेब्रुअरी १६०६ मा डच अन्वेषक विलेम यान्सोनले करिब तीन महिना लामो समुद्री यात्रापछि जमिन भेटे । र, उक्त नौलो देशलाई नाम दिए— न्यु हल्यान्ड । हाल अस्ट्रेलिया भनेर चिनिने उक्त देशमा त्यसभन्दा अघि लगभग ६० हजार वर्षदेखि बस्दै आएका आदिवासी समुदायबाहेक ‘बाहिरिया मान्छे’ को पाइला परेको थिएन । सन् १७७० मा बेलायती […]

Read More

महामारीमा विश्वासले छोपेको विज्ञान

काठमाडौँ — २०७७ जेठ २८ गते बुधबार, एक चर्चित सवाल–जवाफको दिन । ‘हाम्रो रोग प्रतिरोधात्मक क्षमता बढी छ भनेर कसले भन्यो ?’ सवालकर्ताले सोधे । ‘नेपालीको प्रतिरोध क्षमता राम्रो छ भनेर कसले भन्यो रे ! भर्खरै सुन्नुभयो नि, मैले भनें,’ जवाफकर्ताले प्रश्नको उत्तर फर्काए । ‘नेपालीको प्रतिरोध क्षमता राम्रो छ भन्ने कुराको चुनौती कुनै डाक्टर, कुनै वैज्ञानिक, कुनै शोधकर्ता […]

Read More

लकडाउनमा लिसेन्कोको सम्झना

पुस २० गते वुहानबाट आएका एक नेपाली विद्यार्थीमा कोभिड-१९ को सामान्य लक्षण देखियो । उनलाई कोरोना भाइरसको जाँच गर्नका लागि देशकै ठूलो राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा उपकरण, प्रविधि र जनशक्ति थिए तर रियजेन्ट थिएन । त्यसैले कोभिड-१९ को पहिलो केस जाँच्न स्याम्पल हङकङ पठाइयो । नेपालको दोस्रो कोभिड-१९ केस जाँच्न निजीस्तरको सेन्टर फर मोलिक्युलर डाइनामिक्स नेपाल (सीएमडीएन) नामक प्रयोगशालाले […]

Read More

शासकीय अक्षमताको मूल्य

अक्षम मानिसहरुको कार्यनिष्पादन निम्छरो मात्र हुँदैन, उनीहरु आफ्नो ज्ञान, सीप र क्षमताको वास्तविक मूल्यांकन गर्न पनि असफल हुन्छन् ।

Read More

अष्ट्रेलियाको आगो

अष्ट्रेलियाले कोप २५ मा देखाएको उक्त चलाखीपूर्ण कदमलाई गार्डियन पत्रिकाले घरमा डढेलो लाग्दा आगोको कारक घटाउने विश्व सम्मेलनमा मोरिसन सरकार सलाइको काँटी बोकेर गएको भन्दै कटाक्षपूर्ण टिप्पणी छापेको थियो ।

Read More

पर्वतमा परिवर्तन

हिमालसँग जोडिएका हाम्रा मानवीय कीर्तिमानहरू जति अग्ला छन्, तिनका तुलनामा हामी अन्य विधामा भने विश्वमै होचा छौं । खेलकुददेखि प्राज्ञिक कर्मसम्म, अध्ययन–अनुसन्धानदेखि उद्योग–व्यापारसम्म, कला–साहित्यदेखि कृषि–उद्यमसम्म हाम्रो अवस्था विश्वमै निम्छरो छ ।

Read More

हिमालको रणनीतिक लाभ

हिमालसँग जोडिएका हाम्रा मानवीय कीर्तिमानहरू जति अग्ला छन्, तिनका तुलनामा हामी अन्य विधामा भने विश्वमै होचा छौं । खेलकुददेखि प्राज्ञिक कर्मसम्म, अध्ययन–अनुसन्धानदेखि उद्योग–व्यापारसम्म, कला–साहित्यदेखि कृषि–उद्यमसम्म हाम्रो अवस्था विश्वमै निम्छरो छ ।

Read More

विश्वविद्यालयको सफलता सर्त

ठूला आविष्कार त परै जाऊन्, हामीले सास फेर्ने हावा र पिउने पानीको स्वच्छताको, खानेतेल र तरकारीको गुणस्तरको, गुड्ने र हिँड्ने बाटोको सुरक्षाको अनुसन्धान विश्वविद्यालयको प्राथमिकतामा पर्दैन । सम्बद्ध एकाध व्यक्तिको रुचि हुनु बेग्लै हो ।

Read More

चन्द्रमामा मानिस पुगेको ५० वर्ष

मानवताले ठूलो फड्को मारेको’ पचास वर्षपछि पनि पृथ्वीबाट हेर्दा चन्द्रमा उस्तै देखिन्छ । बरु यतिखेर मानव बस्ने पृथ्वी र प्रविधि फेरिएको छ । हामीले अहिले बोक्ने स्मार्ट फोनको क्षमता एपोलो ११ मा जडित कम्प्युटरको क्षमताभन्दा हजारौं गुणाले बढ्दै गर्दा पृथ्वीको स्वास्थ्यको ग्राफ निरन्तर घट्दो छ ।

Read More