Articles Category

ज्यानमारा भूकम्प हो कि भ्रष्टाचार ?

सन् २०१० जनवरी १२ मा हाइटीमा गएको भूकम्पले करिव २ लाख ३० हजारमान्छेको ज्यानलियो तर सोही वर्षको सेप्टेम्बर ४ मा न्यूजिल्याण्डमा गएको भूकम्पबाट एकजना पनि मान्छे मरेनन् । हाइटी गएको भूकम्प ७ रेक्टर स्केलको थियो भने न्यूजिल्याण्डमा ७.१ रेक्टर स्केलको । दुबै भूकम्पको कम्पन जमीनको सतहभन्दा करिब १० देखि १३ किमीमुनिबाट उत्पत्ति भएको थियो । […]

Read More

जिआइएस र ड्रोनले कसरी उद्धारमा सहयोग गर्न सक्छ?

शनिबार गएको महाभूकम्प र त्यसपछि निरन्तर गएका कम्पनबाट ठूलो जनधनको क्षति भएको छ । भुकम्प पछिको उद्धार र राहतको व्यवस्थापन विषेश गरी दुर्गम ठाँउहरु झनै चुनौतीपुर्ण बनेका छन् । यस्ता प्राकृतिक विपत्तीमा प्रविधिको प्रयोग विषेश गरेर भौगोलिक सुचना प्रविधि(जोग्राफिकल इन्फरमेसन सिस्टम)को प्रयोग उद्धार गर्न र सहायता वितरणमा धेरै उपयोगी सावित हुन्छ । यस्ता प्रविधि प्रयोग […]

Read More

‘कठै हामी ! सूर्यबहादुर थापाको शोक मनाइरहेका छौं’

गतमहिना सिंगापुरका पूर्वप्रधानमन्त्री लि क्वान यूको ९१ बर्षको उमेरमा मृत्यु भएसँगै दि इकोनोमिष्ट पत्रिकाले एउटा रेखाचित्र (ग्राफ) सार्वजनिक गर्‍यो, जसको शीर्षक थियो, लि क्वान यूको समयमा सिंगापुर । यूको शासन समयका महत्वपूर्ण घटनाहरुलाई एक्स अक्ष (एक्सि्स) र सिंगापुरको प्रक्तिव्यक्ति आयलाई वाई अक्षमा राखेर बनाइएको उक्त रेखाचित्र देख्दा जति सामान्य थियो, त्यसमा भएको सन्देश भने उति […]

Read More

विश्वविद्यालयमा अनुसन्धान

विश्वविद्यालय भनेको के हो भन्ने जानेर वा विश्वविद्यालय किन जाने भन्ने बुझेर म त्रिभुवन विश्वविद्यालयमा पढ्न गएको थिइन। स्कुल पढ्दा लाग्थ्यो, क्याम्पस जानु भनेको दैनिक बोकिने किताबका गरुङ्गो भारीबाट मुक्त भएर पाइन्टको पछाडिको गोजीमा कापी च्यापेर पढ्न जाने विद्यार्थीमा फेरिनु हो। अमृत क्याम्पसको कोलाहलबीच पढिरहँदा सोच्थेँ – विश्वविद्यालय जानु भनेको कीर्तिपुरको शान्त डाँडाको ठूलाठूला भवनमा […]

Read More

यार्साको अर्थकथा

अबको दुई महिनामा सञ्चारमाध्याममा यार्सासम्बन्धी समाचारले अधिक स्थान पाउनेछन्। ‘यार्सा टिप्न सर्वसाधारणको भीड’, ‘विद्यार्थीजति यार्सा खोज्न जाँदा स्कुल बन्द’, ‘यार्साबाट लाखौँ आम्दानी’, ‘हेलिकप्टरबाट करोडौँको यार्सा ढुवानी’, ‘लाखौँ रुपैयाँको यार्सा लुटियो’, ‘यार्सा खोज्न जाँदा लडेर मृत्यु’जस्ता सकारात्मक–नकारात्मक शीर्षकका समाचार आउनेछन्। विगत एक दशकदेखि नेपालको उच्च हिमाली भेगहरूमा पाइने यार्सागुम्बाको संकलनमा दसौँ हजार नागरिक ओइरिन थालेपछि यसले […]

Read More

बहसः एमआइटी फाउण्डेसन र नेपालको शिक्षाको हालत

एसएलसी पास गरेर खाडीमा मजदुरी गर्न हिँडेको नाति पुस्ता त्रिभुवन विमानस्थलमा अध्यागमनको फारम भर्न दाँत ङिच्याएर कसैसँग सहयोगको हात फैलाइरहेको हुन्छ

Read More

चुरेमा ‘भर्जिनिटी’को खोजी!

चुरेको विनाशबाट यो पुस्ता प्रभावित भइसकेको छ। संरक्षणको प्रयास नथाल्ने हो भने थप विनाश निम्तन सक्छ। त्यसकारण चुरेमा ‘भर्जिनिटी’ खोज्दै नहिडौँ।

Read More

जलवायुमा केन्द्रित विश्वको ध्यान

पृथ्वीको तापक्रम निरन्तर बढ्दो छ। सन् २०१४ समाप्त हुनैलाग्दा यस वर्षको पृथ्वीको तापक्रमले अहिलेसम्म रेकर्ड गरिएको गर्मी वर्ष सन् २०१० लाई उछिन्ने अर्थात् सन् २०१४ अहिलेसम्म कै उष्ण वर्ष हुने अनुमान अमेरिकी अनुसन्धान संस्था नासाको छ। मानव निर्मित हरितगृह ग्यास उत्सर्जनले पृथ्वीको वायुमण्डलमा बाक्लो खोल हालेपछि सूर्यबाट पृथ्वीमा आएको ताप पृथ्वीबाट बाहिर उम्कन पाउँदैन। त्यसले […]

Read More

उर्जा शिकारमा केन्द्रित मोदीको नेपाल भ्रमण

नेपाल प्राथमिकता गुमाएको मुलुक हो । त्यसैले मोदीको जादु चलिरहँदासम्म काठमाडौंले उनको आगमनमा फेरि पनि रातारात बत्ती जडान गर्नपर्ने हुन सक्छ ।

Read More

विजयकुमारको खुशी पढेपछि

भर्खरै विजयकुमारले लेखेको पुस्तक खुशी पढेर सकाएँ। यसलाई पाठकीय समिक्षा गर्ने जमर्को गरेको छु। विजयकुमारको जीवन अनुभवको पुस्तक खुशीमा हामी जस्ता पाठकले काँचको पर्दामा ठाँटिएर आउने विजयकुमारका पर्दापछाडिका जीवन भोगाइ, उनका आनीबानी र केही हदसम्म उनको जीवन दृष्टीकोण पढ्नसक्छौंँ। विजयकुमारलाई पहिलो पटक टिभीमा देख्दा म सानै थिएँ। तर पनि सम्झन्छु, उनी जोगीमाराबाट त्रिशुलीमा खसेर हराएको […]

Read More