Articles Category

गिरानचौर त फेरियो, अब हाम्रो बानी फेरिएला ?

जुन देशको बार्षिक बजेट ६ खर्ब १४ अरब रुपैंया भन्दा बढी छ, त्यो देशका लागि मोटामोटी पाँच करोड रुपैंयाको आयोजना खासै ठूलो नहुनुपर्ने हो । हाल नेपालमा पाँच करोड रुपैंया भन्दा माथिका हजारौं परियोजनाहरु सञ्चालनमा छन् । अहिले कतिपय गाविसको बाषिर्क बजेट नै करोडौं रुपैंयाको हुने गरेको छ । करिब ६० लाखजति घरसंख्या भएको देशमा […]

Read More

Let’s fix it

We need to understand our biophysical sensitivity and take timely actions to address environmental problems

https://kathmandupost.com/opinion/2016/04/12/lets-fix-it

Read More

Doubtful prognosis

The FRA project should have verified its findings with publicly available data

Read More

नेपालमा र्‍याडिकल राजनीतिको भविष्य

कल्पना गरौं, यदि माओवादी जनयुद्घको समय हुन्थ्यो र प्राधिकार प्राप्त अध्यक्षको छोरालाई सीधै कसैले त्यसरी गाली गरेको हुन्थ्यो भने उसको हबिगत के हुन्थ्यो ?

Read More

सुशील, रामलाल र वर्षमान !

विदेशमा उपचार गराउँदा क्यान्सरजस्तो जटिल रोगलाई जित्न सक्ने तिनै सुशीलले स्वदेशमा किन निमोनिया जस्तो सामान्य रोगसँग हारे ? यो प्रश्नलाई खोतल्ने हो भने कोइरालाको पुस्ताले नेपाल र नेपालीलाई गरेको वास्तविक योगदानको श्यामस्वेत तस्वीर देख्न सकिन्छ

Read More

भारतीय नाकाबन्दी र नेपाली राष्ट्रियताको गीत

भारतको अघोषित नाकावन्दी र तराईमा चलिरहेको आन्दोलनले यतिखेर राजधानीलगायत देशको सबैजसो भागको जीवन निकै कष्टकर बनिरहेको छ । नेपाल-भारत सम्बन्धलाई नजिकबाट नियाल्नेहरु भन्छन्, यतिखेर नेपाल भारत सम्बन्ध ०४५/०४६ सालको जतिकै चिसो हुनपुगेको छ । संकटका बेला नागरिकको पीडा कम गर्नपर्ने सरकारका प्रधानमन्त्री र मन्त्रीहरु यस संकटलाई पार लगाउन चरम उदासीन भएको प्रतीत हुन्छ । नाकावन्दीपछि […]

Read More

६ प्रदेश : कति सबल, कति सक्षम ? (तथ्यांक सहित)

लामो रस्साकस्सीपछि संविधानसभामा प्रतिनिधित्व गर्ने मुख्य दलहरु कांग्रेस, एमाले, एमाओवादी र फोरम लोकतान्त्रिकले समझदारी गरेर ६ प्रदेशको संघीय संरचनाको प्रस्ताव अगाडि सारेका छन् । यद्यपि साउन २२ गते सार्वजनिक भएको उक्त प्रदेशको सीमांकनलाई लिएर असन्तोष बढ्दै गएकाले त्यो फेरबदल हुन सक्ने सम्भावना बढिरहेको छ । नेपाली सञ्चार माध्यमहरुमा प्रकाशित प्रस्तावित संघीय नेपालको नक्सालाई आधार मानेर […]

Read More

हिमाली बुटी यार्सागुम्बाको नालीबेली

यतिबेला पूर्वको ताप्लेजुङदेखि पश्चिम दार्चुलासम्म उच्च हिमाली भेगका घाँसे मैदान (पाटन)हरूमा मानिसको भीड लागिरहेको छ । देशका विभिन्न भागबाट त्यहाँ ओइरिएका मानिसको एउटै उद्देश्य छ, बहुमूल्य हिमाली जडीबुटी यार्साको खोजी । १०–१२ वर्षअघिसम्म पनि लुकीछिपी, सानो परिमाणमा संकलन गरिने र कम मूल्यमा किनबेच हुने यार्साको कारोबार अहिले अर्बौंको भइसकेको छ । अध्येताद्वय अंकलाल चलाउने र […]

Read More

सुनाखरीहरु

आज म एकछिन अर्किड फुलको प्रदर्शनीमा गएको थिए। त्यहाँ सयौं प्रजातिका अर्किड (सुनगाभा वा सुनाखरीहरु) राखिएका थिए । ती फूलहरुको रंग र ढंग देख्दा प्रकृति र मानव लिला देखेर रमाइलो लाग्यो। केही फोटोहरु। सुनाखरीहरु

Read More

‘दाता सम्मेलन’पछिको अठार बर्षमा नेपाल कहाँ पुग्ला ?

ब्रम्हसमशेर लिखित ‘नेपालको महाभूकम्प १९९०’ पुस्तकमा उल्लेखित १९९० सालको भूकम्पपछि खोलिएको ‘भूकम्प पीडित्तोद्वारक फण्ड’ मा रकम जम्मा गर्ने दाताहरुको नाम र सहायता विवरण अहिलेको पुस्तालाई रोचक लाग्न सक्छ । नेपालमा कागजी पैसा चलनमा नआइसकेको त्यो समयको मोरु र नेरुलाई जोड्ने हो भने (दुई मोरु बराबर एक नेरुको हिसावमा) उक्त कोषमा जम्मा भएको रकममा विदेशी सहायताको […]

Read More