Articles Category

ज्ञान विज्ञान विरोधी बजेट

अर्थमन्त्री डा. युवराज खतिवडाले प्रस्तुत गरेको आर्थिक वर्ष २०७५/७६ कोे बजेटमा अनुसन्धान शब्द दश ठाउँमा प्रयोग गरिएको छ। जुन गतवर्षको बजेटमा भन्दा दुई पटकले बढी होे। यसपालिको बजेटमा पोहोरको भन्दा अनुसन्धान शब्दको बढोत्तरी मात्रै भएको छैन,बरू ज्ञान विज्ञानको क्षेत्रमा व्यक्तिगत र संस्थागत क्षमता अभिवृद्घि, नयाँ संस्थाहरूको स्थापना र विश्वविद्यालयहरूलाई अनुसन्धानमूलक बनाउने नयाँ कार्यक्रमहरू पनि थपिएका […]

Read More

जो डार्विन बन्न सकेनन्

चार्ल्स डार्विनलाई बेलायती हुलाकमार्फत पठाइएको एउटा पत्र थमाइयो, १८५८ जुन १८ को बिहान । उक्त चिठी कुनै सन्चो–बिसन्चोको सोधनी वा घटनाक्रमको वर्णन नभएर एउटा उत्कृष्ट वैज्ञानिक लेख थियो । त्यो समयमा अहिलेजस्तो पिअर रिभ्यु (लेखको सहकर्मी समीक्षा) को चलन थिएन । आफूले लेखेका वैज्ञानिक लेखका पाण्डुलिपि वरिष्ठ व्यक्ति वा सहकर्मीलाई पत्रको रूपमा पठाइन्थ्यो । त्यस्ता […]

Read More

स्मार्ट कि सस्टेनेबल सिटी ?

स्थानीय निर्वाचनपछि स्मार्ट सिटी (स्फूर्त सहर) शब्दको प्रयोग व्यापक रूपमा बढ्न थालेको छ । निर्वाचनमा उम्मेदवार र सम्बद्ध राजनीतिक दलहरूले स्मार्ट सिटीको भाष्य (न्यारेटिभ) लाई जनमानसमा भिजाउने र भजाउने काम गरे । स्मार्ट सिटीको अवधारणा र त्यसप्रतिको बुझाइमा भने नेपालका विभिन्न राजनैतिक नेताहरू र विज्ञहरू मात्रै होइन, विश्वभरका विज्ञहरू बीच पनि मतैक्य र स्पष्टता छैन […]

Read More

विकसित देशमा कस्ता छन् हुलाकहरु ?

नेपालको प्रमुख अंग्रेजी दैनिक काठमाठौं पोष्टले जुलाइ ५ २०१४ मा सम्पादकिय लेख्यो डेथ अफ अ पोष्ट अफिस अर्थात हुलाकको मृत्यु । मलाई लाग्दैन, काठमाडौं पोष्टमा भनिए जस्तै हुलाकको मृत्य भइसक्यो ।

Read More

वान बेल्ट वान रोड र पर्यावरण श्रृङ्खला-५

के हामीले खोजेको विकास भनेको यसैगरि नयाँ-नयाँ काठमाडौंहरु जन्माउँदै जाने हो ? अहिले नेपालका गाँउ-गाँउको ‘डोजरे विकास’ लाई हेर्दा र हाम्रा बन्दै गरेका शहरमा ठडिएका ‘कंक्रिट जंगल’ नियाल्दा र ती शहर छेउका खोलानाला लगायत प्राकृतिक स्रोतहरुको दयनीय अवस्था हेर्दा हामी त्यही दिशातिर नै गइरहेका छौं कि जस्तो लाग्छ।

Read More

मानव इतिहास र भविश्यको लेखाजोखा (भाग दुई)

करिब एक लाख बर्षअघि अफ्रिकाको जंगलमा अन्य जनावरहरु जस्तै बाँच्नका लागि संघर्षरत एउटा प्रजाति अर्थात मानव क्रमिक विकासको छोटो यात्रामा (करिब १ लाख बर्ष) नै कसरी सिंगो पृथ्वीको मालिक बन्न सक्यो ? यो लेखको पहिलो भागमा यूभल नोहा हरारीको पहिलो पुस्तक, सेपियन्स्ः अ व्रिफ हिस्ट्री अफ ह्युमनकाइन्डको समीक्षा र संलेषणात्मक चर्चा गरिसकिएको छ । यतिविध्न […]

Read More

मिथ्या समाचारको बाढीमा विज्ञान

गलत कुरा हतारमा प्रकाशित गरेर समाजमा भ्रम सिर्जना गर्नुभन्दा केही समय कुरेर तथ्य प्रकाशित गरेमा मिथ्या समाचारको बाढीबाट विज्ञानलाई बचाउन सकिन्छ।

Read More

मानव इतिहास र भविष्यको लेखाजोखा (भाग एक)

अहिले पृथ्वीको भविष्य र यहाँ रहेका करिब ८७ लाख प्रजातिको अस्तित्व यहाँ पाइने एउटा प्रजातिको निर्णयमा कैद छ । मात्रै एक लाख वर्षअघि अफ्रिकाको जंगलमा आफ्नो अस्तित्व रक्षाको लागि संघर्षरत उक्त प्रजाति अर्थात् मानव (वैज्ञानिक नाम होमो सेपियन्स् homo sapiens ल्याटिन शब्दको अर्थ बुद्धिमान व्यक्ति) यति छोटो समय मै कसरी विश्वविजेता बन्न सफल भयो ? क्रमिक […]

Read More

स्पेनको राजधानी मेड्रिड

गएको हप्ता स्पेनको राजधानी मेड्रिड शहरमा झोले पर्यटक (नेपालमा अहिले चलेको परिभाषा अनुसार एयरबीएनबीमार्फत् होम स्टेमा बस्ने, सार्वजनिक यातायातको प्रयोग गर्ने र स्थानीय खाने) को रुपमा पुगेको थिएँ। लन्डन र पेरिसपछिको युरोपियन युनियनको ठूलो शहर मेड्रिड कला संस्कृतिको केन्द्र पनि रहेछ। विशेष गरी यहाँका कतिपय घर, दरवार र चर्चहरु सोह्रौं शताब्दीमा निर्माण भएका। तर अहिले […]

Read More

पृथ्वीनारायणलाई कस्तो आँखाले हेर्ने ? श्याम-श्वेत कि खैरो ?

नेपालमा पुस २७ गतेको सेरोफेरोमा हरेक वर्ष पृथ्वीनारायण शाहलाई हेर्नेबारेमा दुई भिन्न धारहरु देखा पर्छन् । ती धारहरुको निरन्तर टकरावले सधैं एकप्रकारको अनिश्चितता सिर्जना गर्दछ । उनले गरेका काम र त्यसका सकारात्मक-नकारात्मक परिणामको बारेमा निरन्तर प्राज्ञिक बहस आवश्यक छ । तर, राज्य सधैंभर यसरी अनिश्चितता रुमलिनु हुँदैन ।

Read More