Articles Category
सामूहिक विनाशको संघार
Posted on July 30, 2020 Leave a Comment
काठमाडौँ — विक्रम संवत् २०४५ । गोरखाको पुरानो स्कुल श्री शक्ति माविको कक्षा ६ को एउटा कोठा । सामाजिक शिक्षाको पाठ्यक्रममा संलग्न ‘गर्मीमा घाँस र हिउँदमा कीरा’ हुने अनौठो जीवका बारेमा पढाइ चल्दै थियो । चीनसँग सीमा जोडिएको गोरखाको उत्तरी गाउँ छेकम्पारबाट पढ्न आएका एक विद्यार्थी आफ्नो गाउँवरपर पाइने उक्त जीवका बारेमा बढी नै जानकार रहेछन् । पुस्तकमा दिइएको […]
सहरको सौन्दर्य
Posted on July 16, 2020 Leave a Comment
काठमाडौँ — सन् २००० को शरद् ऋतुको एक बिहान । पूर्वी युरोपको एउटा देश अल्बानियाको राजधानी सहर तिराना । कलाकार र पेन्टरहरूले सहरको मध्यभागमा रहेको पुरानो उराठलाग्दो भवनमा उज्यालो सुन्तले रङ पोत्न थाले । उनीहरूले के नाटक गरेका होलान् भनेर रमितेहरूको भीड लाग्यो । सवारीसाधनहरू रोकिए । रङ लगाउने उक्त समूह सहरका भित्तामा रङ पोत्दै हिँड्ने लहडीहरू थिएनन्, समूहमा नगरका […]
विद्युतीय सवारीमा प्रतिगामी कदम
Posted on June 12, 2020 Leave a Comment
१७ मंसिर २०७५, पोल्यान्डको क्याटोविस । संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी महासन्धिको २४औँ विश्व सम्मेलन अर्थात् कोप-२४ । विश्वका लगभग दुई सय देशका राष्ट्रप्रमुख, सरकार प्रमुख, सरकारी प्रतिनिधि, नीति निर्माता, विज्ञ र सहभागी गरी करिब २४ हजारले भाग लिएको भव्य कार्यक्रम । नेपालका राष्ट्रपति सम्माननीय विद्यादेवी भण्डारीले आफ्नो सम्बोधनको क्रममा आफ्नो देशले कार्बनलगायत हरितगृह ग्यास उत्सर्जन कम […]
लकडाउनमा लिसेन्कोको सम्झना
Posted on May 18, 2020 Leave a Comment
पुस २० गते वुहानबाट आएका एक नेपाली विद्यार्थीमा कोभिड-१९ को सामान्य लक्षण देखियो । उनलाई कोरोना भाइरसको जाँच गर्नका लागि देशकै ठूलो राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा उपकरण, प्रविधि र जनशक्ति थिए तर रियजेन्ट थिएन । त्यसैले कोभिड-१९ को पहिलो केस जाँच्न स्याम्पल हङकङ पठाइयो । नेपालको दोस्रो कोभिड-१९ केस जाँच्न निजीस्तरको सेन्टर फर मोलिक्युलर डाइनामिक्स नेपाल (सीएमडीएन) नामक प्रयोगशालाले […]
शासकीय अक्षमताको मूल्य
Posted on April 28, 2020 Leave a Comment
अक्षम मानिसहरुको कार्यनिष्पादन निम्छरो मात्र हुँदैन, उनीहरु आफ्नो ज्ञान, सीप र क्षमताको वास्तविक मूल्यांकन गर्न पनि असफल हुन्छन् ।
कोरोना महाव्याधीमा कुसमाचार
Posted on April 27, 2020 Leave a Comment
यस्तो घडीमा मानिस नयाँ सूचनाको खोजीमा हुन्छन्, कुसमाचारका बानियाँले यसैलाई मौकाका रूपमा लिन्छन्
कोरोनापछिको पृथ्वी : सम्मान अब वातावरणलाई
Posted on April 13, 2020 Leave a Comment
मानव र वातावरणलाई एकअर्काका विरोधीको रूपमा प्रस्तुत गर्ने दृष्टिकोण होइन, स्वस्थ मानवका लागि स्वस्थ वातावरण अपरिहार्य छ भन्ने चेतना चाहिएको छ ।
यो मान्छे, खै कस्तो प्रकृतिको मान्छे !
Posted on April 11, 2020 Leave a Comment
मानिस पनि प्रकृतिको अंग भएकाले हाम्रो उत्पत्ति, विनाश, स्वास्थ्य र बिमार यहाँ बस्ने अन्य जीवजन्तु र वातावरणसँग अन्योन्याश्रित रूपमा जोडिएको हुन्छ। मानिसको डीएनए चिम्पान्जीसँग ९९ प्रतिशत, मुसासँग ८५ प्रतिशत, कुखुरासँग ६० प्रतिशतले मिल्दछ।
अस्वस्थ पृथ्वी, रोगी मान्छे
Posted on April 9, 2020 Leave a Comment
कोभिड–१९ जस्ता दोहोरिरहने महाव्याधिहरुले ल्याउने संकटबाट मुक्त हुने एउटा उपाय प्रकृतिप्रतिको हाम्रो दृष्टिकोणमा फेरबदल हो ।
अष्ट्रेलियाको आगो
Posted on January 18, 2020 Leave a Comment
अष्ट्रेलियाले कोप २५ मा देखाएको उक्त चलाखीपूर्ण कदमलाई गार्डियन पत्रिकाले घरमा डढेलो लाग्दा आगोको कारक घटाउने विश्व सम्मेलनमा मोरिसन सरकार सलाइको काँटी बोकेर गएको भन्दै कटाक्षपूर्ण टिप्पणी छापेको थियो ।