Articles Category

राजनैतिक नाट्यगिरी की बैज्ञानिक अनुसन्धान?

सन् १९६४ तिर भारतमा खाद्यान्न उत्पादन निकै घटेकोले भोकमरीले धेरै मान्छेहरु मर्न लागे। जवहरलाल नेहरुको मृत्यपछि प्रधानमन्त्री भएका लालबहादुर शास्त्रीले खाद्यान्न जोगाउन भनि आफूले वुधबारे एकछाक खान नखाने भनेर उदघोष गरे। भनिन्छ, त्यतिखेरको भारतीय पत्रिकाहरुमा “याद गर्नोस् आज खाना नखाने दिन हो” भनेर ठूला ठूला विज्ञापन सरकारी खर्चमा छापिन्थ्यो। उनको त्यो कामलाई हिजोआजका लेखकहरु राजनितिक […]

Read More

हिमालय वचाउन

विश्वभरका वैज्ञानिकहरु यतिखेर जलवायु परिवर्तन एउटा अकाट्य सत्य हो भन्नेमा करिव करिव एकमत भएका छन् । जलवायु परिवर्तनले विश्वको कान्छो पर्वतश्रृंखला हिमालयलाई झनै् असर पार्ने कुरा विभिन्न प्रतिवेदनहरुले देखाएका छन् । संयुक्त राष्ट्रसंघिय निकाय जलवायु परिवर्तन सम्वन्धी अन्तरदेशिय समिति (आइपिसिसी) को २००७ मा प्रकाशित प्रतिवेदनका अनुसार, यदि पृथ्वीको तापमान वर्तमान गतिमा बढिरहने हो भने स्न […]

Read More

आफ्नै ज्ञानको सम्मान

उनीहरु त्यो ज्ञानको खोजीमा न त आदिम ऋषिमुनिहरु जस्तै ध्यान नै वसे, न त आधुनिक मानिसहरु जस्तै ठुला ठुला युर्निभरसिटी नै पसे । त्यो परम्परागत ज्ञान र शिप आफ्ना पुर्खाहरुका अनुभव र पसिना सिंचेर आर्जन गरेका हुन् । उनीहरुको त्यो परम्परागत ज्ञानलाई पन्जिकरण र विष्लेषण गरे वापत अर्थसास्त्रमा विश्व प्रसिद्घ नोवेल पुरस्कार पाएर इलिनोर ओष्टमहरु […]

Read More